पत्रकार पौडेलको सम्झनामा महासंघले १३ दिनसम्म शोक मनाउने

Thankot Times

थानकोट ।

 नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी निधन भएको छ ।

उनी काठमाडौंबाट आफ्नो गृहनगर पोखरा फर्कने क्रममा दुर्घटनामा परेका थिए ।

पत्रकार महासंघले उनको निधनमा १३ दिनसम्म केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको  छ । 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *