निलो देखिन थाल्यो त्रिशुली नदी

Thankot Times

थानकोट ।

दुई सातादेखि त्रिशुली नदीको रंग फेरिएको छ । यतिबेला त्रिशुली सङ्लो बगेको देख्न सकिन्छ ।

अवैधानिक रुपमा संचालनमा रहेका क्रसर र फिरफिरे संचालनमा गृह मन्त्रालयले रोक लगाएसँगै त्रिशुली नदीको रंग बदलिएको हो । त्रिशुली नदीको किनारमा दर्जनाैं क्रसर र फिरफिरे संचालनमा रहेका थिए ।

तस्बिर तिलक चेपाङ


Leave a Reply

Your email address will not be published. Required fields are marked *