योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठ नियुक्त

Thankot Times

थानकोट ।

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रेष्ठलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त गरेका हुन् ।

योजना आयोगका नवनियुक्त उपाध्यक्षला श्रेष्ठलाई आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।

प्रधानमन्त्री प्रचण्डले उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *