यू १९ विश्वकप क्रिकेट एसिया छनोटका लागि नेपाली टिम घोषणा

Thankot Times

थानकोट ।

नेपाल क्रिकेट संघ (क्यान) ले यू १९ विश्वकप क्रिकेट एसिया क्वालिफायरका लागि १४ सदस्यीय टिम घोषणा गरेको छ ।

टिममा सिनियर टिमबाट खेलिसकेका ब्याटर देव खनाल र बलर गुल्सन झा पनि समावेश छन् ।

१४ खेलाडी मुख्य टिममा समेटिएका छन् ।

यस्तै चार जना खेलाडी रिजर्भमा राखिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ