गेस्ट हाउसमा सैनिक जवान मृत फेला

Thankot Times

थानकोट ।

बालाजुस्थित एक गेस्टहाउसमा सैनिक जवान मृत फेला परेका छन् ।

नेपाली सेनामा कार्यरत जवान २५ वर्षीय विनय कार्की झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

मंगलबार उनी मृत फेला परेसँगै अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका दिनेश एसपी दिनेश मैनालीले जानकारी दिए । पाल्पा घर भएका उनी रसुवा गंगाजल गेस्ट हाउसमा झुण्डिएको अवस्थामा भेटिएका हुन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *