स्वयम्भूमा ट्याङ्करले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
थानकोट ।
प्रदेश३-०१-००३ क ७५१२ नम्बरको डिजेल बोक्ने ट्याङ्करले बा८१प १७८६ नम्बरको स्कुटरलाई हिजो साँझ ८ बजे ठक्कर दिएको हो। ठक्कर दिने ट्याङ्करसहित चालकलाई प्रहरी वृत्त स्वयम्भूले नियन्त्रणमा लिएको छ।














