माओवादीको स्थायी कमिटी बैठक भोलि सकिने

Thankot Times

थानकोट ।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार सकिने भएको छ ।

आज बसेको पदाधिकारी बैठकले बुधबार १२ बजे अर्को पदाधिकारी बैठक र त्यसलगत्तै स्थायी कमिटी बैठक बसेर समापन गर्ने निर्णय गरेको हो ।

आजको पदाधिकारी बैठकमा गृहमन्त्री र राष्ट्रपति लगायतका विषयमा छलफल भएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ