क्रिकेटर लामिछानेको निलम्बन फुकुवा गर्ने क्रिकेट संघको निर्णय

Thankot Times

थानकोट ।

बलात्कारको अभियोग झेलिरहेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा गर्ने निष्कर्षमा नेपाल क्रिकेट संघ (क्यान)ले पुगेको छ । मंगलबार पोखरामा बसेको कार्यसमितिको बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए ।

किशोरी बलात्कारको आरोप लागेपछि क्रिकेट संघले लामिछानेलाई २३ भदौमा निलम्बन गरेको थियो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *