राप्रपाले गर्‍यो १७ सदस्यीय केन्द्रीय निर्देशन समिति गठन

Thankot Times

थानकोट । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय निर्देशन समिति गठन गरेको छ ।

बिहीबार पार्टी कार्यालयमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीको विधान अनुसार पूर्व अध्यक्ष डा।प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा १७ केन्द्रीय निर्देशन समिति गठन गरेको हो ।

यस्तै बैठकले पार्टी र सरकारबीच समन्वय गर्न वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको संयोजकत्वमा कार्यविधि समिति गठन पनि गरेको छ ।

राप्रपाले २०८० वैशाख १ गतेदेखि सक्रिय सदस्य वितरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ