बागमती प्रदेशमा नेकपा समाजवादीलाई संसदीय समिति दिन मुख्यमन्त्री तयार, एमाले नदिने पक्षमा

थानकोट ।  बागमती प्रदेशको संसदीय समितिहरूले पूर्णता पाउन सकेका छैनन् । उसो त संसद्को पहिलो बैठक बसेको एक महिना पूरा भइसकेको छ । प्रदेश सरकारका सत्ता साझेदार दलहरू बीच भागबण्डा मिलाउन नसक्दा समितिले पूर्णता पाउन नसकेको हो । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई समर्थन दिएका ५ वटा दलहरूलाई सरकारमा समेट्न नसकेपछि … Continue reading बागमती प्रदेशमा नेकपा समाजवादीलाई संसदीय समिति दिन मुख्यमन्त्री तयार, एमाले नदिने पक्षमा