आजबाट चन्द्रागिरि नगरमा सडक कुकुरहरूमा बन्ध्याकरण सुरू हुँदै

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाका सबै १५ वटै वडाहरूमा आजबाट छाडा चाैपाया (कुकुर) हरूमा बन्ध्याकरण, परजिवी नियन्त्रण र रेबिज रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन गरिने भएको छ ।

हिकाष्ट भेटेरिनरी शिक्षण अस्पताल र चन्द्रागिरि नगरपालिकाको सहकार्यमा छाडा कुकुरहरूमा बन्ध्याकरण अभियान सञ्चालन गर्न लागिएको नगरको पशुसेवा शाखा प्रमुख बद्रीनाथ पाैडेलले जानकारी दिनुभयो ।

आजबाट वडा नं. १, २, ३ र ४ का छाडा कुकुरहरूको चन्द्रागिरि नगरपालिका २ को कार्यालयमा शल्यक्रिया गरिने तालिका रहेको छ ।

कार्यक्रम तालिका हेर्नुहोस्ः


Leave a Reply

Your email address will not be published. Required fields are marked *