एमाले केन्द्रीय कमिटी बैठक स्थगित
थानकोट ।
नेकपा (एमाले) ले माघ २९ र फागुन १ गते बस्ने गरी बोलाएको केन्द्रीय कमिटी बैठक स्थगित गरेको छ ।
नेकपा (एमाले) को माघ २९ र फागुन १ गते हुने केन्द्रीय कमिटीको पूर्ण बैठक अर्को सूचना नआएसम्मको लागि स्थगित गरिएको नेकपा एमाले प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिएका छन् ।
तयारी नपुगेकाले बैठक स्थगित गरिएको विष्टले जानकारी दिए ।













