वाडभञ्ज्याङमा चण्डीकादेवीको प्रतिमा अनावरण माघ २८ गते हुने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-२ वाँडभञ्ज्याङ्गस्थित कोईराला थोकमा स्थापना गरिएको चण्डीकादेवीको प्रतिमा अनावरण माघ २८ गते शनिबार हुने भएको छ ।

चण्डीका देवी धार्मिक पर्यटन पूर्वाधार उपभोक्ता समितिका अनुसार चण्डीकादेवीको प्रतिमा अनावरण माघ २८ गते हुने भएपनि निर्माणको कार्य भने जारी रहनेछ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *