बेरोजगार व्यक्तिहरू चन्द्रागिरि नगरपालिकाको सार्वजनिक विकास निर्माणमा सहभागी हुन सक्ने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र स्थायी बसोबास गरिरहेका १८ वर्षदेखी ५९ वर्ष उमेरसम्मका बेरोजगार नागरिकहरूले रोजगार कार्यक्रमका लागि संलग्न हुन पाउने भएका छन् ।

योग्यता पुगेका इच्छुक व्यक्तिहरूले आगामी आर्थिक वर्षका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तगर्गत सार्वजनिक विकास निर्माणको कार्यमा सहभागी हुनका लागि सम्बन्धित वडा कार्यालयबाट प्रमाणित गरि चन्द्रागिरि नगरपालिकाको रोजगार सेवा केन्द्रमा सूचीकरण हुन सक्ने बताइएको छ ।

सूचना हेर्नुहोस्ः

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *