आज सबेरै पूर्वी नेपालमा ४.८ म्याग्निच्युडको भूकम्प मापन

Thankot Times

थानकोट ।

ताप्लेजुङमा सोमबार सबेरै भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहान साढे ४ बजे ताप्लेजुङको लेलेप आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यो पराकम्प नभई नयाँ भूकम्प हो । भूकम्पपछि हालसम्म क्षतिको कुनै विवरण प्राप्त भएको छैन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *