राष्ट्रिय स्वतन्त्र पार्टीमा थपिए १६ केन्द्रीय सदस्य (सूचीसहित)

Thankot Times

थानकोट । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )ले केन्द्रीय कमिटी विस्तार गरेको छ ।

सोमबार बसेको केन्द्रीय समिति बैठकले २४ सदस्यीय केन्द्रीय कमिटीलाई ४० सदस्यीय बनाएको हो ।

रास्वपाले १६ जना केन्द्रीय सदस्य थपेको रास्वापा सह-महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।

केन्द्रीय सदस्य मनोनित हुनेमा निशा मेहता, विन्दवासिनी कंसाकार, रुपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, टिका संग्रौला ज्वाला, हरि भट्ट, ध्रुब गिरी, लिमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्ति शिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *