राष्ट्रिय स्वतन्त्र पार्टीमा थपिए १६ केन्द्रीय सदस्य (सूचीसहित)
थानकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )ले केन्द्रीय कमिटी विस्तार गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले २४ सदस्यीय केन्द्रीय कमिटीलाई ४० सदस्यीय बनाएको हो । रास्वपाले १६ जना केन्द्रीय सदस्य थपेको रास्वापा सह-महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए । केन्द्रीय सदस्य मनोनित हुनेमा निशा मेहता, विन्दवासिनी कंसाकार, रुपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, … Continue reading राष्ट्रिय स्वतन्त्र पार्टीमा थपिए १६ केन्द्रीय सदस्य (सूचीसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed