नेपाल टेलिकमको नेटवर्कमा समस्या

Thankot Times

थानकोट । 

नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको छ।

बुधबार दिउँसो करिब १ बजेदेखि नेटवर्कमा समस्या देखिएको हो। 

अहिले नेपाल टेलिकम सिम प्रयोगकर्ताहरूले कुनै पनि नेटवर्कमा कल गर्दा फोन नै नलागी काटिने समस्या देखिएको हो। त्यस्तै मेसेजिङ पनि समस्या आइरहेको छ भने डेटा  नचल्ने जस्ता समस्या देखिएका हुन्।

उक्त विषयमा बुझ्नको लागि टेलिकमसँग सम्पर्क गर्न खोज्दा यो पनि सम्भव भइरहेको छैन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *