चाैथो थानकोट गोल्डकपः उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन वी आर ब्रदर्श र मिलन युथ भिड्ने

थानकोट । आगामी शनिबारबाट चन्द्रागिरि नगरपालिका-०३ थानकोट पिम्फलीस्थित गलबन फुटबल मैदानमा सुरू हुने चाैथो संस्करणको थानकोट गोल्डकपको उद्घाटन खेलमा साबिक विजेता वी आर ब्रदर्शले मिलन युथ क्लबको सामना गर्ने भएको छ । बिहीबार सार्वजनिक गरिएको खेल तालिका अनुसार प्रतियोगितामा १९ टिमले सहभागिताका लागि टिम दर्ता गराएका प्रतियोगिता संयोजक ईन्जिनियर भुवन गिरीले जानकारी दिनुभयो । टाइसिट … Continue reading चाैथो थानकोट गोल्डकपः उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन वी आर ब्रदर्श र मिलन युथ भिड्ने