कार्यसम्पादन सूचक मूल्याङ्कनः चन्द्रागिरि नगर काठमाडाैं जिल्लामै पहिलो, उपत्यकाको दोश्रो
थानकोट । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कार्यसम्पादन मूल्याङ्कनमा चन्द्रागिरि नगरपालिका काठमाडाैं जिल्लाको पहिलो स्थानमा पर्न सफल भएको छ । आयोगले तयार गरेको आर्थिक वर्ष २०७८/०७९ को कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन अनुसार चन्द्रागिरि नगरपालिका काठमाडाैं जिल्लामा पहिलो स्थानमा आएको हो । काठमाडाैं उपत्यकाका स्थानीय तहहरूमा चन्द्रागिरि नगरपालिका मध्यपुर थिमी नगरपालिकापछि रहेको … Continue reading कार्यसम्पादन सूचक मूल्याङ्कनः चन्द्रागिरि नगर काठमाडाैं जिल्लामै पहिलो, उपत्यकाको दोश्रो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed