राष्ट्रिय स्वतन्त्र पार्टीको काठमाडाैं जिल्ला संयोजकमा प्रदिप विष्ट सर्वसम्मत

थानकोट ।  प्रदिप विष्ट राष्ट्रिय स्वतन्त्र पार्टीको काठमाडाैं जिल्ला संयोजकमा सर्वसम्मत चुनिएका छन् ।  सोमबार बसेको सो पार्टीको प्रदेश भेलाले विष्टलाई काठमाडाैं जिल्ला संयोजकमा सर्वसम्मत चयन गरेको रास्वपा स्रोतले थानकोट टाOम्सलाई जानकारी दियो ।  मंसिर ४ मा सम्पन्न आमनिर्वाचनमा काठमाडाैं क्षेत्र नं. १० मा सो पार्टीबाट उम्मेदवार बनेका प्रदिप विष्टले तेश्रो स्थानमा चित्त बुझाएपनि उनले … Continue reading राष्ट्रिय स्वतन्त्र पार्टीको काठमाडाैं जिल्ला संयोजकमा प्रदिप विष्ट सर्वसम्मत