चाैथो थानकोट गोल्डकपः रिश्वको ह्याट्रिकमा दिपशिखाको सहज जित, थानकोट एफसी तेश्रो चरणमा

थानकोट । थानकोट क्षेत्रको प्रतिष्ठित फुटबल प्रतियोगिता थानकोट गोल्डकपको चाैथो संस्करण अन्तर्गत पहिलो चरणका खेलहरू सकिएका छन् । बुधबार सम्पन्न पहिलो चरणको अन्तिम खेलमा दिपशिखा क्लब विजयी भएको छ । ब्लुबेल एफसी विरूद्ध ४-१ को सहज नतिजा निकाल्दै दिपशिखाले दोश्रो चरणमा स्थान सुरक्षित गरेको छ । दिपशिखाको जितमा रिश्व श्रेष्ठले ह्याट्रिक गरेका थिए भने लक्ष्मण … Continue reading चाैथो थानकोट गोल्डकपः रिश्वको ह्याट्रिकमा दिपशिखाको सहज जित, थानकोट एफसी तेश्रो चरणमा