चाैथो थानकोट गोल्डकपः विष्णुदेवी र कुर्दन तथा किसिपिडी र वीआर ब्रदर्श भिड्दै

Thankot Times

थानकोट ।

चाैथो थानकोट गोल्डकप अन्तर्गत आजपनि दुई खेल हुँदैछन् । 

चन्द्रागिरि नगरपालिका-०३ थानकोट पिम्बलीस्थित गलबन फुटबल मैदानमा बिहीबार विष्णुदेवी एफसी र कुर्दन एकेडेमीबीच मध्यान्ह १२ बजे खेल हुनेछ भने दिनको दोश्रो तथा अन्तिम खेलमा किसिपिडी यूथ र वीआर ब्रदर्श बी टिमबीच दिउँसो २ बजे खेल हुनेछ ।

यसअघि बुधबार सम्पन्न खेलहरूमा दिपशिखा तथा थानकोट एफसीले आ-आफ्नो खेल जित्दै अघिल्लो चरणमा प्रवेश गरेका छन् । 

चाैथो थानकोट गोल्डकपः रिश्वको ह्याट्रिकमा दिपशिखाको सहज जित, थानकोट एफसी तेश्रो चरणमा


Leave a Reply

Your email address will not be published. Required fields are marked *