व्यवसायी दुर्गा प्रसाईं एमालेको केन्द्रीय सदस्यबाट बर्खास्त

Thankot Times

थानकोट । 

नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पदबाट हटाएको छ ।

शनिबार बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको हो ।

प्रसाईंले केही दिनअघि पार्टीको नीति विपरित पूर्व राजा ज्ञानेन्द्र शाहसहितका राजपरिवारलाई निमन्त्रणा गरेर छुट्टै अभिायन सुरुवात गरेका थिए । उनले देशमा हिन्दु राष्ट्र र राजतन्त्र फर्काउने पनि वकालत गर्दै आएका छन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ