प्राथमिक अस्पताल थानकोटमा साझा औषधी कक्ष स्थापना गरिने, २४सै घण्टा सेवा उपलब्ध हुने

थानकोट । अस्पताल हातामा सुपथ मूल्यमा औषधी बिक्रीका लागि चन्द्रागिरि नगरपालिका प्राथमिक अस्पताल र साझा स्वास्थ्य सेवा सहकारीबीच ९ बुँदे सम्झाैता भएको छ ।  शनिबार नगरप्रमुख घनश्याम गिरी तथा नगरप्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गीको उपस्थितिमा प्राथमिक अस्पताल थानकोटका प्रमुख डा. हेमनाथ आचार्य र साझा स्वास्थ्य सेवाका महाप्रबन्धक चुणामणी भण्डारीबीच अस्पताल हातामा औषधी बिक्री कक्ष सञ्चालनका … Continue reading प्राथमिक अस्पताल थानकोटमा साझा औषधी कक्ष स्थापना गरिने, २४सै घण्टा सेवा उपलब्ध हुने