शताब्दी पुरुष जाेशीलाई मरणाेपरान्त ‘नइ कीर्ति रत्न’

Thankot Times

थानकोट ।

वाङ्मय शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीलाई मरणोपरान्त ‘नइ कीर्ति रत्न’ पुरस्कारबाट विभूषित गरिने भएको छ । 

नेपाली भाषा, साहित्य, कला, संस्कृति, ज्ञानविज्ञान, खेलकुद, समाजसेवाजस्ता क्षेत्रमा योगदानका पुर्‍याएकाे भन्दै नई प्रकाशनले जाेशीलाई पुरस्कारबाट सम्मान गर्न लागेको प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईँले बताउनुभयो । 

सत्यमोहन जोशीको गएको असोज ३० गते एक सय तीन वर्षको उमेरमा निधन भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *