मगर संघको स्थापना दिवसमा चन्द्रपुर नगरपालिकामा सार्वजनिक बिदा

Thankot Times

थानकोट ।

रौतहटको चन्द्रपुर नगरपालिकाले नेपाल मगर संघको ४१औं स्थापना दिवसमा सार्वजनिक विदा दिएको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै संघको स्थापना दिवसको अवसरमा आफ्नो मातहतका सबै कार्यालय सोमबार बन्द हुने जानकारी गराएको हो ।

‘संघको स्थापना दिवसको अवसरमा सोमबार नगरपालिकाका कार्यालय, वडा कार्यालय तथा मातहतका सबै कार्यालयहरुमा विदा रहने सबैमा जानकारी गराइन्छ’ उपमेयर जयमालाकुमारी चौधरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *