पल शाहलाई उच्च अदालतले सफाई दियो
थानकोट ।
अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ ।
बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता शाहलाई उच्च अदालत पोखराका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।













