यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीका ७ वटै प्रदेशका सभापति

Thankot Times

थानकोट । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा प्रदेश समितिहरू गठन गरी जिम्मेवारी तोकेको छ ।

जसअनुसार प्रदेश १ समितिमा राजेश तिम्सिना, मधेस प्रदेशको सभापतिमा तपेश्वर यादव, बागमती प्रदेशको सभापतिमा अचुतम लामिछानेलाई जिम्मेवारी तोकिएको छ । 

यसैगरी गण्डकी प्रदेशको सभापतिमा राजन गौतम, लुम्बिनीको सभापतिमा देवराज पाठक, कर्णालीको सभापतिमा धिरजबहादुर वली र सुदूरपश्चिम प्रदेशको सभापतिमा प्रकाश विष्टलाई  जिम्मेवारी तोकेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ