राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई मत दिने एकीकृत समाजवादीको निर्णय

Thankot Times

थानकोट । 

नेकपा एकीकृत समाजवादीले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले ८ दलका साझा उम्मेदवार पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

१३ फागुनमा पौडेलले उम्मेदवारी दर्ता गर्दा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल स्वयंम प्रस्तावक बसेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ