कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, २०८० बैशाख २६ गतेदेखि सुरू हुने परीक्षा जेठ ५ गतेसम्म

Thankot Times

थानकोट ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बोर्डले आज सूचना जारी गर्दै कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषयको परीक्षा मिति सार्वजनिक गरेको हो ।

तालिकाअनुसार २०८० बैशाख २६ गतेदेखि परीक्षा सुरु भएर जेठ ५ गतेसम्म चल्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *