मनकामना मन्दिरमा परेवा उडाउन राेक
थानकोट ।
मनकामना मन्दिरमा परेवा ल्याउन र उडाउन पूर्ण रुपमा रोक लगाउने निर्णय भएको छ।
परेवाका कारण मन्दिर वरपरको क्षेत्र दुर्गन्धित र फोहोर भएको हुने, मन्दिरमा चढाइएको परेवा अत्यधिक मर्ने गरेकोले ल्याउन र उडाउन पूर्ण रुपमा रोक लगाउने मनकामना विकास समितिले निर्णय गरेको छ।
मनाेकामना पूरा गर्ने देवी रुपमा मनकामनालाई पुज्ने manaचलन छ । मनको इच्छा पुरा गर्ने भएकोले यो देवीको नाम मनकामना रहन गएको हो भन्ने जनविश्वास रहेका छ ।
वर्षेनी हजारौं दर्शनार्थीहरू आफ्नो भाकल चढाउन यो मन्दिरमा परेवा उडाउने गर्दछन ।













