नेकपा एमालेको संसदीय दलको सचेतकमा महेश बर्तौला
थानकोट ।
नेकपा एमाले संसदीय दलको सचेतक महेश बर्तौला नियुक्त भएका छन्।
संसदीय दलका नेता केपी शर्मा ओलीले आइतबार पूर्वस्वास्थ्यमन्त्री पदम गिरीलाई प्रमुख सचेतक र महेश बर्तौलालाई सचेतक चयन गरेका हुन्।
मकवानपुर जिल्ला क्षेत्र नं. २ का बर्तौला विरोध खतिवडालाई पराजित गर्दै संसदमा आएका हुन्।













