सरकारी बाँकी रकम नतिर्नेहरुको तीनपुस्ते सार्वजनिक, चन्द्रागिरिका केही व्यक्ति पनि सूचीमा

Thankot Times

थानकोट ।

महालेखा नियन्त्रक कार्यालयले सरकारी बाँकी रकम नतिरेकाहरुको नामावली सार्वजनिक गरेको छ ।

सोमबार उनीहरुको तीनपुस्ते विवरण सार्वजनिक गर्दै कार्यालयले ३५ दिनभित्र सरकारी बाँकी रकम ब्याजसहित तिर्न भनेको छ ।

उक्त म्यादभित्र रकम नतिरेमा थप कारबाही अघि बढाउने र यसो गर्दा आर्थिक हानी नोक्सानी तथा सामाजिक प्रतिष्ठामा क्षति भएमा आफू जिम्मेवार नहुने महालेखा नियन्त्रक कार्यालयले चेतावनी दिएको छ ।

सूचीमा चन्द्रागिरि नगरपालिका ठेगाना भएका एक व्यक्तिसहित सरकारी बाँकी रकम नतिर्नेहरुमा ठेकेदार, प्रहरी, व्यापारी, सरकारी कर्मचारी लगायत छन् ।

हेर्नुहोस् नामावली 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ