दैलेख केन्द्रबिन्दु भएर भुइँचालो गयो

Thankot Times

थानकोट ।

पश्चिम नेपालको दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर भुइँचालो गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आइतबार साँझ ६ बजेर ५६ मिनेट जाँदा दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भुइँचालो गएको हो।

यसअघि यही फागुन २१ गते अछाम र काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर दुई वटा भूकम्प गएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ