बैंक तथा वित्तीय संस्थाविरूद्धको आन्दोलन फिर्ता, माग सम्बोधन गर्न प्रधानमन्त्री तयार

Thankot Times

थानकोट । 

मुलुकभर बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलनरत उद्योगी व्यवसायीहरुले आफ्नो विरोधका कार्यक्रम फिर्ता लिएका छन् ।

उद्योगी व्यवसायीको माग सम्बोधन गर्न प्रधानमन्त्री तयार भएपछि आन्दोलनका कार्याक्रम फिर्ता लिइएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए । 

प्रधानमन्त्रीसँगको भेटपछि हामीले आन्दोलनका सबै कार्याक्रम फिर्ता लिएका छौं,’ उपाध्यक्ष श्रेष्ठले भने, ‘माग पुरा नभए पुनः आन्दोलन गर्नु होला । तर सरकार तपाईंहरुको माग पुरा गर्न तयार छ भनेर प्रधानमन्त्रीले बाचा गर्नु भएको छ ।’

अनलाइनखबरबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ