मातातीर्थ क्षेत्रका पुराना तस्बिरहरू हेर्न स्थानीयहरूको उल्लेख्य उपस्थिति

थानकोट । चन्द्रागिरि नगरपालिका-०८ मातातीर्थमा शुक्रबार सो क्षेत्रका पुराना तस्बिरहरूको प्रदर्शनी सम्पन्न भएको छ। स्थानीयहरूको बाक्लो उपस्थितिका बीच सम्पन्न सो प्रदर्शनीमा मातातीर्थ क्षेत्र लगायत चन्द्रागिरि नगरपालिका क्षेत्रका १७६ वटा तस्बिरहरू समावेश गरिएका थिए । कार्यक्रमका प्रमुख आकर्षण क्यानेडियन नागरिक लियो गाैलेटले ५० वर्ष अघि सन् १९७३ तथा सो पछि मातातीर्थ क्षेत्रमा खिचेका तस्बिरहरूमा स्थानीयहरूले विशेष … Continue reading मातातीर्थ क्षेत्रका पुराना तस्बिरहरू हेर्न स्थानीयहरूको उल्लेख्य उपस्थिति