चन्द्रागिरि नगरमा ६६ औं राष्ट्रिय सहकारी दिवस मनाउन ६५ सदस्यीय कमिटि गठन
थानकोट ।
हरेक वर्ष चैत्र २० गते मनाइने राष्ट्रिय सहकारी दिवस यसपटक पनि विविध कार्यक्रम गरी देशव्यापी रूपमा मनाउन सहकारीसँग सम्बद्ध संघसंस्थाहरूले तयारी सुरू गरेका छन् ।

प्रतिकात्मक तस्बिर














