नेपाली काँग्रेसबाट मन्त्री बन्नेहरूको नाम टुंगो लाग्यो

थानकोट ।  प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा नेपाली कांग्रेस पार्टीका तर्फबाट मन्त्री बन्नेहरूको टुंगो लागेको छ।  सत्ता गठबन्धनमा कांग्रेसले पाएको ८ वटा मन्त्रालय र मन्त्रीको नाम टुंगो लागेको हो । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुन लागेको कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा, सहरी विकास, सामान्य प्रशासन, स्वास्थ्य, कानुन र भूमि व्यवस्था मन्त्रालय सम्हाल्नेछ ।  कांग्रेसले … Continue reading नेपाली काँग्रेसबाट मन्त्री बन्नेहरूको नाम टुंगो लाग्यो