नयाँ वर्ष पहिलो दिन १० हजार यात्रुले चढे मनकामना केबुलकार
थानकोट । नयाँ वर्ष २०८०काे पहिलो दिन शुक्रबार १० हजार जनाले मनकामना केबुलकारबाट यात्रा गरेका छन्। मनकामना केबलकार प्रा.लि का निर्देशक राजेशबाबु श्रेष्ठले नयाँ वर्षको पहिलो दिनमै १० हजार हाराहारी यात्रुले मनकामना केबुलकार चढेर मनकामना मन्दिर दर्शन गरेको जानकारी दिनुभयाे । ‘नयाँ वर्षको पहिलो दिनमै यात्रुको उल्लेख्य उपस्थितिबाट हामी उत्साहित भएका छौं,’ निर्देशक श्रेष्ठले भन्नुभयो ‘मनकामना … Continue reading नयाँ वर्ष पहिलो दिन १० हजार यात्रुले चढे मनकामना केबुलकार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed