शुक्रबार बेलुकीदेखि किन रोकिइरहेको छ चन्द्रागिरि केबलकार ?
थानकोट । चन्द्रागिरि नगरपालिका-०४ थानकोटमा चन्द्रागिरि हिल्स प्रालिबाट सञ्चालित चन्द्रागिरि केबलकार रोकिइरहेको देख्न सकिन्छ । स्थानीयहरूका अनुसार शुक्रबार साँझको भीषण हावाहुरी पश्चात केबलकार रोकिएको देखिएको थियो । प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले शुक्रबार केबलकार चढेर भालेश्वर डाँडामा पुगेका केही मानिसहरूको शुक्रबार बेलुकी नै सडक मार्गबाट केबलकारको बेस स्टेशनमा ल्याउने कार्य भएको … Continue reading शुक्रबार बेलुकीदेखि किन रोकिइरहेको छ चन्द्रागिरि केबलकार ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed