राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार

Thankot Times

थानकोट । 

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ। 

भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचाररत पौडेलको स्वास्थ्यमा सुधार आएको नेपाली राजदूतावासले जनाएको छ। 

उनी उक्त अस्पतालमा भर्ना भएको आइतबार पाँचौ दिन हो। 

चिकित्सकहरूले राष्ट्रपति पौडेलको स्वास्थ्य उपचारमा क्रमिक सुधार आएको जनाएका हुन्। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *