दिवंगत वडाध्यक्ष अधिकारीप्रति श्रद्धाञ्जली दिन कीर्तिपुरमा उर्लियो जनसागर

थानकोट । कीर्तिपुर नगरपालिका-४ का वडाध्यक्ष श्यामराजा अधिकारीको अन्त्येष्टीका क्रममा हजाराैं नागरिकहरू कीर्तिपुरमा जम्मा भएका छन् । वैशाख १ गते चम्पादेवीमा मोटरसाइकल दुर्घटनामा परी सख्त घाइते भएका अधिकारीको उपचारका क्रममा आइतबार निधन भएको थियो । उनको आज अन्त्येष्टीको तयारी भइरहेको छ । सिमसिमे पानीका बीच वडाध्यक्ष अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त गर्न हजाराैं नगरबासी तथा शुभेच्छुकहरू अहिले … Continue reading दिवंगत वडाध्यक्ष अधिकारीप्रति श्रद्धाञ्जली दिन कीर्तिपुरमा उर्लियो जनसागर