शोकमा कीर्तिपुर, कार्यपालिका सदस्य दानकोटीको निधन, भोलि मंगलबार पनि शोक बिदा

थानकोट । कीर्तिपुर नगरपालिकाका कार्यपालिका सदस्य श्याम दानकोटीको निधन भएको छ । ५३ वर्षीय दानकोटीको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा सोमबार दिउँसो निधन भएको हो । दानकोटी कीर्तिपुर नगरपालिका ०६ का निर्वाचित वडा सदस्य थिए । उनको निधनमा नगरपालिकाले भोलि मंगलबार नगरमा सार्वजनिक बिदा दिएको छ । सोमबार नगरले कीर्तिपुर ४ का वडाध्यक्ष श्यामराजा अधिकारीको निधनमा … Continue reading शोकमा कीर्तिपुर, कार्यपालिका सदस्य दानकोटीको निधन, भोलि मंगलबार पनि शोक बिदा