दक्षिण एसियाकै पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २४ औं स्मृति दिवस मनाइँदै

Thankot Times

थानकोट । 

नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २४ औं स्मृति दिवस आज मनाइँदैछ ।

स्मृति दिवसमा मनमोहन स्मृति प्रतिष्ठानले विशेष कार्यक्रम आयोजना गरेको छ ।

अधिकारी दक्षिण एशियाकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पनि प्रथम अध्यक्ष हुन् ।

नेपालका लोकप्रिय प्रधानमन्त्रीमध्ये एक अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौंको गोठाटारमा हृदयघात भएपछि उपचारका क्रममा निधन भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ