प्रदेश स्तरीय कराँते प्रतियोगिताका लागि मच्छेगाउँका ६ जना खेलाडीहरू छानिए
थानकोट । दोश्रो बागमती प्रदेश स्तरीय कराँते प्रतियोगितामा चन्द्रागिरि नगरपालिकाबाट ६ जना खेलाडीहरू छनोट भएका छन् । चन्द्रागिरि नगरपालिका-०९ मच्छेगाउँस्थित नरहरिपुर डाेजाेका सदस्यहरू एकल कातामा सन्जु देशार पुरुष टिम कातामा राजकुमार श्रेष्ठ, अमृत थोकर र मनिष कार्की र महिला टिम कातामा सन्जु देशार, सिर्जना महतरा र नानू शाक्य काठमाडौँ जिल्लाबाट छनौट हुन सफल भएको प्रशिक्षक … Continue reading प्रदेश स्तरीय कराँते प्रतियोगिताका लागि मच्छेगाउँका ६ जना खेलाडीहरू छानिए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed