मनकामना केबलकारका कार्यकारी निर्देशक श्रेष्ठलाई अष्ट्रिया सरकारको ‘अनररी अफ सिल्भर’ सम्मान

थानकोट । अष्ट्रिया सरकारले उद्यमी राजेशबाबु श्रेष्ठलाई सो मुलुकको प्रसिद्ध सम्मान ‘डेकोरेसन अफ अनर इन सिल्भर’’ बाट सम्मानित गरेको छ। अष्ट्रियाका राष्ट्रपति अलेक्जेन्डर भ्यान डेर बेलेनले प्रदान गर्नुभएको सो सम्मान उपप्रधान एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा काठमाडाैंमा आइतबार आयोजित एक कार्यक्रमकाबीच नेपालका लागि अष्ट्रियाका राजदूत क्याथरिना विजरले उद्यमी श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो।  अष्ट्रियाका लागि नेपाली अवैतानिक … Continue reading मनकामना केबलकारका कार्यकारी निर्देशक श्रेष्ठलाई अष्ट्रिया सरकारको ‘अनररी अफ सिल्भर’ सम्मान