हरेक बुधबार साँझ ५ बजेपछि महिलाहरूका लागि २ सय रूपैयाँमा चन्द्रागिरि केबलकारको टिकट !
थानकोट । चन्द्रागिरि केबलकारले महिलाहरूका लागि केबलकार यात्रामा विशेष छुट दिने भएको छ। सार्वजनिक बिदाका दिन बाहेक हरेक बुधबार साँझ ५ बजेपछि केबलकार यात्रा गर्न महिलाहरूले २ सय रूपैयाँमा दुई तर्फी टिकट पाउने चन्द्रागिरि हिल्सले जनाएको छ। हाल चन्द्रागिरि केबलकारले सार्वजनिक बिदाका दिन बाहेक हरेक शुक्रबार साँझ ५ बजेपछि २ सय रूपैयाँमा दुई तर्फी टिकट … Continue reading हरेक बुधबार साँझ ५ बजेपछि महिलाहरूका लागि २ सय रूपैयाँमा चन्द्रागिरि केबलकारको टिकट !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed