पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ
थानकोट ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् ।
उनलाई बुधबार बिहान पक्राउ गरिएको जनाइएको छ।
यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् ।













