सुनको भाउ आज आठ सय रुपैयाँले घट्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको पाँचाै दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा १  लाख १० हजार ८ सय रुपैयाँ तोकेको छ।

हिजो तोलामा १ लाख ११ हजार ६ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ५५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *